ऊर्जा मन्त्री दीपक खड्कासँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कासँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को केन्द्रीय समितिले भेटवार्ता गरेको छ। शुक्रबार एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले मन्त्रालयमा भेटवार्ता गरेको हो ।

 भेटवार्ताका क्रममा फोटो पत्रकारितालाई थप प्रभावकारी बनाउन नीति निर्माण तथा सहकार्यका सम्भावनाहरूबारे गहन छलफल भएको एनएफपिजे नेपालका महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले संस्थाले बैशाख १३ मा गर्न लागेको फोटो पत्रकारिता अवार्डबारे जानकारी गराउनुका साथै  प्रविधिसँग मेल खाने नीति निर्माण, फोटो पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सरकारको सहयोगको अपेक्षा राखेका थिए ।

मन्त्री खड्काले फोटो पत्रकारहरूको समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, ऊर्जा तथा जलस्रोत विकासका प्रयासहरूलाई आमजनता माझ पुर्‍याउन फोटो पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहने बताए। उनले फोटो पत्रकारितालाई प्रविधिसँग अझ सशक्त बनाउन सरकार सधैं सकारात्मक रहेको पनि उल्लेख गरे

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको