सिन्दुरको रङमा रंगिएको थिमी (तस्वीरहरू)

भक्तपुर — भक्तपुरको मध्यपुर थिमीमा नयाँ वर्षको अवसरमा मनाइने परम्परागत सिन्दुर जात्रा आज हर्षोल्लासका साथ मनाइएको छ।

बिस्केट जात्राको मुख्य अङ्गका रूपमा मनाइने यो जात्रामा थिमी क्षेत्रका ३२ वटा खटहरू सहभागी भए, जसमा विभिन्न देवी-देवताका मूर्तिहरू राखी टोलटोल परिक्रमा गरिएको थियो। परम्परागत बाजागाजा, धिमे, काया, भुस्या बजाउँदै सहभागीहरूले एकअर्कालाई सिन्दुर छ्याप्दै जात्रालाई रंगीन बनाएका थिए।

बालकुमारी मन्दिर परिसरबाट सुरु भएको खट यात्रा थिमीका विभिन्न गल्ली, चौक हुँदै परिक्रमा गरेपछि सम्पन्न भएको हो। जात्रामा हजारौं स्थानीय, विदेशी पर्यटकहरू, भक्तजन र विशेषगरी युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सिन्दुर जात्राले परम्परा र सांस्कृतिक चेतनालाई नयाँ पुस्तासम्म पुर्‍याउँदै भक्तपुरको मौलिक पहिचान जोगाउने कार्यमा ठूलो योगदान पुर्‍याउँदै आएको छ।

सुशील श्रेष्ठ
सुशील श्रेष्ठhttp://annapurnatimes.com
श्रेष्ठ फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर वाइल्डलाइफ, कला संस्कृति र पर्यटन क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको