सशस्त्र प्रहरी र उनका परिवारलाई ग्राण्डी अस्पतालमा उपचार गरे विशेष सहुलियत 

काठमाडौँ – काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र सशस्त्र प्रहरी बल नेपालबीच उपचार सहुलियत सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सशस्त्र प्रहरी बलको मुख्यालयमा हलचोकमा आयोजित कार्यक्रममा ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छे र सशस्त्र प्रहरी महिला संघको अध्यक्ष अनिता लामिछाने (अर्याल)ले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
समझदारी अनुसार सशस्त्र प्रहरी बल नेपालका कर्मचारी, पूर्व कर्मचारी तथा उहाँहरूको परिवारलाई ग्राण्डी अस्पतालमा उपचारको लागि बिशेष सहूलियतको व्यवस्था गरिएको छ ।
उक्त सम्झौताले सशस्त्र प्रहरी बल नेपाल र ग्राण्डी अस्पताल बीच जनशक्ति र बिशेषज्ञताको आदानप्रदान तथा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिबृद्दीको लागि बिभिन्न कार्यक्रमहरू गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ग्राण्डी अस्पतालले जनाएको छ ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

4 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको