यी पनि मानसिक समस्या

डा. प्रदीप पाण्डे न्युरोलोजिस्ट

नेपालमा मानसिक समस्या भन्नेबित्तिकै पागलपन भन्ने गलत बुझाइ छ । जसका कारण समस्याबारे थाहा हुँदाहुँदै पनि कैयौँ मानिस मनोचिकित्सककहाँ पुग्न हिच्किचाउँछन् । किनकि, उसलाई समाज, साथीभाइ र परिवारका सदस्यले हेयको दृष्टिले हेर्छन् भन्ने ठूलो तनाव हुन्छ । जसले गर्दा रोग थप बल्झँदै जान्छ । त्यसैले यस्तो समस्यामा ध्यान पु-याउन जरुरी हुन्छ :

यस्ता व्यक्तिलाई मानसिक रोग 

जाँड, रक्सी, चुरोट, गाँजाको प्रयोग गर्ने व्यक्तिमा मानसिक समस्या हुने अत्यधिक सम्भावना हुन्छ । त्यस्तै, नशाको रूपमा ट्याबलेट, इन्जेक्सन प्रयोग गर्नेहरूमा पनि मानसिक समस्याको प्रबल सम्भावना हुन्छ । त्यस्तै, टाउकोमा चोटपटक लाग्दा, एचआइभी, टाउको दुखाइ, मुभमेन्ट डिसअर्डरका कारण पनि मानसिक समस्या निम्तिने हुन्छ । बाल्यावस्था, वयस्क र प्रौढ अवस्थामा हुने मानसिक समस्या फरक–फरक हुन्छन् । त्यस्तै, प्यारालाइसिसले जन्माउने मानसिक समस्या पनि हुन्छ ।

अवस्था 

मानसिक समस्या भएका व्यक्ति बढी भावनामा बहने, निराश हुने, खुसी देखिने, दुःखी हुनेलगायतका गतिविधि गर्छन् । मानसिक समस्या भएका कतिपय व्यक्ति निकै छटपटाउने गर्छन् ।

शारीरिक सम्पर्क, व्यक्तित्व, एडजस्टमेन्टसम्बन्धी समस्या देखिने पनि मानसिक समस्या हुन सक्छ । कतिपय मानसिक रोगीलाई पटक–पटक आत्महत्याको भावना आउने गर्छ ।

सिफारिस

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

भर्खरै

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

धेरै पढिएको