लुना लुँइटेललाई मिस नेपाल २०२५ को उपाधि (तस्वीरहरू)

‘मिस नेपाल २०२५’ को उपाधि यस वर्ष लुना लुँइटेलले जितेकी छिन्।

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा भव्य समारोहका बीच आयोजना गरिएको ग्राण्ड फिनालेमा आयोजक संस्था ‘द हिडन ट्रेजर’ले लुँइटेललाई मिस नेपाल २०२५ घोषणा गरेको हो।

फिनाले कार्यक्रममा निर्णायक मण्डलले प्रतियोगीहरूको प्रस्तुतिको आधारमा लुँइटेललाई उपाधिका लागि सर्वश्रेष्ठ घोषणा गगरे।

यससँगै उनले आगामी वर्ष विभिन्न सामाजिक अभियानमा सहभागी भई मिस नेपालको प्रतिनिधित्व गर्नेछिन् र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रस्तुत गर्ने अवसर पाउनेछिन्।

यो वर्षको प्रतिस्पर्धामा देशभरका युवतीहरुको व्यापक सहभागिता थियो। काठमार्डौँसहित देशका विभिन्न सहरमा आयोजना गरिएका अडिसनबाट २६ जना प्रतिस्पर्धी फाइनलमा छानिएका थिए।

उनीहरूले सौन्दर्य, प्रतिभा, बौद्धिक क्षमता र व्यक्तित्व विकाससम्बन्धी विभिन्न चरण पार गरेर फाइनलसम्मको यात्रा पूरा गरेका थिए।

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको