नेपालका दुई महिला रेफ्री ब्रोनियो फुटबल कपका लागि आज मलेसिया प्रस्थान गर्दै

काठमाडौं – नेपालका दुई महिला फुटबल रेफ्री लक्ष्मी श्रेष्ठ र राधा शाक्य मलेसिया जाँदै छन् ।  उनीहरू अक्टोबर ४ देखि ११ सम्म मलेसियाको किनाबालुमा हुने ब्रोनियो फुटबल कपमा खेल संचालन गर्नका लागि आज आज राति ९: ३० बजे  त्यसतर्फ प्रस्थान गर्ने लागेका हुन्।

प्रतियोगितामा विभिन्न उमेर समूहका टिमहरूको सहभागिता रहनेछ। आयोजकले नेपालका दुई महिला रेफ्रीलाई विशेष निमन्त्रणा पठाएको थियो।

यसअघि रेफ्री लक्ष्मी श्रेष्ठले डोना कपसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिसकेकी छिन्। यसपटकको सहभागिता नेपाली महिला रेफ्रीहरूको अन्तर्राष्ट्रिय स्तरमा सक्रियता र क्षमताको पहिचानका रूपमा हेरिएको छ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको