महानगरपालिकाद्वारा निर्मित फल्चाहरू (तस्वीरहरू)

काठमाडौं महानगरपालिकाले काठमाडौंभित्र हालसम्म १३ वडा फल्चा निर्माण गरिसकेको छ । १३ वटा मध्ये बानेश्वर र रत्नपार्कमा निर्माण भएको फल्चा सबैभन्दा ठूलो रहेको छ । मानिसको चाप यी क्षेत्रमा धेरै हुने भएको हुनाले उनीहरुको सहजताको लागि उक्त फल्चा निर्माण भएको हो । फल्चा — जुन नेवारी समुदायमा विश्राम, भेटघाट र सामाजिक गतिविधिका लागि प्रयोग गरिने खुला सार्वजनिक संरचना हो । आजका दिनमा हराउँदै गएका सांस्कृतिक धरोहरहरूमा पर्छ। तर, यो नयाँ फल्चा आधुनिक सहरमा परम्परा पुनर्जीवित गर्ने एउटा सकारात्मक संकेत हो। निर्माणाधीन यो फल्चामा परम्परागत इँटा, काठको स्तम्भ, ढुंगाको जग र शिल्पकला प्रयोग गरिएको देखिन्छ।

तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक

सिफारिस

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन जारी गरेको हो। सेनाको विभिन्न पृतना, गण तथा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको बताएका छन्। खड्का ल्यान्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि...

भर्खरै

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन...

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि...

धेरै पढिएको