एन्फा मुख्यालयमा फुटबल समर्थकहरुको धर्ना (तस्वीरहरू)

पछिल्लो दुई वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ‘ए’ डिभिजन लिग निरन्तर स्थगन भएकाविरुद्ध ललितपुरस्थित एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुले धर्ना दिएका छन् । नेपाल फुटबल खेलाडी संघको आयोजनामा सेभ नेपाल फुटबल अभियान संचालन गरिएको हो । तस्बिरहरु : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

 

सिफारिस

तस्वीरमा हेर्नुस् लुम्बिनीले एनपीएल सिजन–२ को उपाधि जित्दाको क्षण

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै...

आज टुंगो लाग्नेछ एनपीएल उपाधि टोली, कति पाउँछन् पुरस्कार ?

राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज (शनिबार) हुँदै छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे...

उपरथीमा विशेष बढुवा भएका क्षेत्रीलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ - उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को यही मङ्सिर २२ गतेको निर्णयअनुसार...

भर्खरै

आज टुंगो लाग्नेछ एनपीएल उपाधि टोली, कति पाउँछन् पुरस्कार ?

राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग...

उपरथीमा विशेष बढुवा भएका क्षेत्रीलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ - उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई...

मिर्गौला पीडित हमाललाई हङकङबाट ९ लाख १६ हजार सहयोग

ललितपुर - पर्वत निवासी मिर्गौला पीडित ३१ वर्षीय प्रताप...

संखुवासभाबाट प्रतिनिधिसभाका लागि पूर्वमन्त्री दीपक खड्का सिफारिस

खाँदवारी - नेपाली कांग्रेस संखुवासभाले आगामी प्रतिनिधिसभा चुनावका लागि...

एनपीएल: विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा (तस्वीरहरू)

काठमाडौं - लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर...

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार...

धेरै पढिएको