मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि करिब २९०० मिटरको उचाइमा अवस्थित रारा तालको दृश्य अत्यन्त मनमोहक देखिन्छ। यो ताल दिनभरिमा सात किसिमका रङ (कलर) परिवर्तन गर्ने अद्भुत विशेषताका लागि प्रसिद्ध छ। तस्वीर: दान बहादुर बुढा,नेपाल न्यूज बैक

