प्रधान सेनापतिद्वारा सहायक रथी र महासेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रकाश राज थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।

नेपाली सेनाको जंगी अड्‌डामा आज आयोजित कार्यक्रममा उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी थापालाई प्रधान सेनापति सिग्देलले सम्मान गर्नुभएको हो।

उक्त अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति भएका दुई जना महासेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनहरुको पनि उपस्थिति रहेको थियो।

सिफारिस

नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र एवम लोकतन्त्र छाडातन्त्रका रुपमा विकास भइसकेको बताएका छन् । मंगलबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा...

क्रिसमस नजिकिँदै गर्दा मलहरू झिलिमिली (तस्वीरहरू)

ललितपुर — क्रिसमस पर्व नजिकिँदै जाँदा ललितपुरको लाबिम मल आकर्षक बत्ती र सजावटले झिलिमिली बनेको छ। मल परिसरमा जडान गरिएका रंगीन बत्ती, क्रिसमस ट्री...

 क्रिकेटर हेमन्त धामी बिज एजुकेशनको ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध

भक्तपुर - अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै आएको बिज एजुकेशनले नेपाली क्रिकेटर हेमन्त धामीलाई ब्रान्ड एम्बेसडर का रूपमा अनुबन्ध गरेको छ। सहकार्य...

भर्खरै

क्रिसमस नजिकिँदै गर्दा मलहरू झिलिमिली (तस्वीरहरू)

ललितपुर — क्रिसमस पर्व नजिकिँदै जाँदा ललितपुरको लाबिम मल...

 क्रिकेटर हेमन्त धामी बिज एजुकेशनको ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध

भक्तपुर - अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै...

महासचिवलाई लिएर देउवा भेट्न किन पुगे ओली ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका...

लुम्बिनी प्रदेशको रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम

रुपन्देही - लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने...

आइवर्ट नेपालको अध्यक्षमा पुनः इच्छा गुरुङ निर्वाचित

काठमाडौं - इन्टरनेसनल एसोसिएसन अफ रेडियो एण्ड टेलिभिजन (आइवर्ट)...

भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू-१९ एसिया कपको उपाधि

काठमाडौं - भारतलाई हराउँदै पाकिस्तानले युएईमा भएको एसिसी यू–१९...

धेरै पढिएको