राप्रपा समानुपातिकको बन्दसूचीमा पुष्पराज शीर्ष तीनमा

काठमाडौँ — राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिकतर्फको बन्दसूचीमा खस आर्य समूहका पहिलो तीन उम्मेदवार प्रजातान्त्रिक विधिबाट चयन गरेको छ। आज बसेको कार्यसम्पादन समिति बैठकमा मतदानमार्फत शीर्ष तीन उम्मेदवारको टुंगो लगाइएको हो।

मतदानमा सर्वाधिक मत प्राप्त गर्दै मधेस प्रदेश प्रमुख तथा कार्यसम्पादन समिति सदस्य भरत गिरी खस आर्यतर्फ पहिलो नम्बरमा परेका छन्। दोस्रो नम्बरमा धार्मिक क्षेत्रको प्रतिनिधित्व गर्दै राप्रपाको धर्म–संस्कृति विभाग तथा धार्मिक संगठनका प्रमुख पुष्पराज पुरुष चयन भएका छन्।

यसैगरी, सुदूरपश्चिम प्रदेश प्रमुख धर्मराज जोशी तेस्रो नम्बरमा रहेका छन्। पार्टीले समानुपातिक उम्मेदवार छनोटमा लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिएको भन्दै नेतृत्वले यस निर्णयलाई पारदर्शी र विधिसम्मत प्रक्रिया भएको बताएको छ।

सिफारिस

भृकुटीमण्डपमा थरिथरिका च्याउ (तस्वीरहरू)

नेपालमा पहिलो पटक राष्ट्रिय च्याउ दिवस मनाइएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा च्याउ दिवसको अवसरमा च्याउ मेलाको आयोजना गरियो । मेलामा फरक प्रजातिको प्रदर्शनी...

काठमाडौंमा तमु ल्होसारको रौनक (तस्वीरहरू)

काठमाडौँ — गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित उल्लासपूर्वक मनाइँदैछ। पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने...

पर्यटन बोर्डमा नेपालकै पहिलो ड्रोन फोटो प्रदर्शनी हुने 

काठमाडौँ — नेपालमै पहिलोपटक ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको विशेष फोटो प्रदर्शनी भोलिदेखि नेपाल पर्यटन बोर्डमा सुरु हुने भएको छ। तीन दिनसम्म चल्ने उक्त प्रदर्शनी...

भर्खरै

काठमाडौंमा तमु ल्होसारको रौनक (तस्वीरहरू)

काठमाडौँ — गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु...

पर्यटन बोर्डमा नेपालकै पहिलो ड्रोन फोटो प्रदर्शनी हुने 

काठमाडौँ — नेपालमै पहिलोपटक ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको विशेष...

प्रधान सेनापतिद्वारा सहायक रथी र महासेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी...

नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र...

क्रिसमस नजिकिँदै गर्दा मलहरू झिलिमिली (तस्वीरहरू)

ललितपुर — क्रिसमस पर्व नजिकिँदै जाँदा ललितपुरको लाबिम मल...

 क्रिकेटर हेमन्त धामी बिज एजुकेशनको ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध

भक्तपुर - अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै...

धेरै पढिएको