ब्यारेकमै मृत भेटिए असई

काठमाडौं – महानगरीय प्रहरी वृत्त स्वयम्भूको जुनियर अधिकृत ब्यारेकमा गोली चलेको छ । गोली लागेर प्रहरी सहायक निरीक्षक (असई) विष्णुबहादुर कार्कीको निधन भएको छ । मृतक असई स्वयंभु स्थित हलचोक प्रहरी बिटका इन्चार्ज हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता राजकुमार केसीका अनुसार स्वयम्भू वृत्त मातहतको हल्चोक बिटमा कार्यरत रहेका कार्की बिहान अबेरसम्म नउठेपछि उनका सहकर्मीले झ्यालबाट हेर्दा टाउकामा रगत आएको अवस्था पल्टिरहेको देखेका थिए।

त्यसपछि ढोकाको चुकुल फोडेर प्रहरी भित्र प्रवेश गरेको थियो। उनको कन्चटमा गोली लागेको जस्तो देखिएको केसीको भनाई छ।

फरेन्सिक विज्ञसहितको टोली अहिले घटनास्थल गएर घटनाको अध्ययन गरिरहेको छ। ढोका लगाएको अवस्थामा मृत भेटिएकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ।

सिफारिस

कालापानी-लिपुलेक भारतको हो भन्ने मेटमणि चौधरीलाई पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । यसअघि प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा चौधरीले कालापानी-लिपुलेक भारतको...

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ। बिहीबार पोखरास्थित श्रेष्ठको क्लिनिकबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध...

भारतीय कम्युनिस्ट पार्टीका महासचिवको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ। उनी करिब दुई सातादेखि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको...

भारतीय कम्युनिस्ट पार्टीका महासचिवको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२...

तोकिएको लक्ष्य हासिल गर्ने गरि काम गर्न मन्त्रीहरूलाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई...

तिम्बुङ ट्रेल रन: पाँचथरका विशाल राई भए प्रथम

तिम्बुङ ट्रेल रनमा पाँचथर फिदिम–१४ का विशाल राई प्रथम...

नेपाल प्रहरीका तीन डीआईजीको सरुवा

नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको सरुवा...

माधव नेपालले पुष्पलाल प्रतिष्ठानलाई निजी सम्पत्तिझैं कब्जा गरे : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

धेरै पढिएको