पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका पाठकहरू । कोही ज्ञानको खोजीमा पाना पल्टाउँदै छन् भने कोही साहित्यिक कथामा डुबेका छन् । पुस्तकालय केवल किताबहरूको थुप्रो मात्र होइन, सोच, कल्पना र सिकाइको केन्द्र पनि होजहाँ हरेक पाठक आफ्नै यात्रामा अघि बढिरहेको हुन्छ । सक्षम घिमिरे, नेपाल न्यूज बैक

 

सिफारिस

पदक विजेता खेलाडीहरुलाई नगदसहित काठमाडौँ महानगरपालिकाबाट सम्मान

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता २ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आज काठमाडौँ प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा...

क्रिकेट एक्सीलेन्स सेन्टरले उचाल्यो गौरीशंकर सुपर लिगको उपाधि

गौरीशंकर सुपर लिग यू–१७ ब्वाइज क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट एक्सीलेन्स सेन्टर(सिईसी) काठमाडौंले हात पारेको छ। बुधबार भएको फाइनल भिडन्तमा एन्जलस स्पोर्ट्स एकेडेमीलाई ३६ रनले...

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौं - गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा...

भर्खरै

क्रिकेट एक्सीलेन्स सेन्टरले उचाल्यो गौरीशंकर सुपर लिगको उपाधि

गौरीशंकर सुपर लिग यू–१७ ब्वाइज क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट...

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौं - गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्...

पाशुपत क्षेत्रमा वनकाली माईको ऐतिहासिक जात्रा (तस्वीरहरू)

हरेक वर्ष वैशाख शुक्ल तृतीयका दिन मनाइने वनकाली माईको...

A New Dawn in The Health Services in Nepal

Health has always been claimed to be a noble...

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

धेरै पढिएको