डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं – महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर चलाइएको छ। गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा दोजरको प्रयोग गरेर हटाएको हो ।
नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो । तस्बिर :टार्जन लिम्बु,नेपाल न्यूज बैंक

सिफारिस

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन लागेको कर्पोरेट टी–१० लिग को पत्रकार सम्मेलन आज अनमोल बैंक्वेटमा भव्य रूपमा सम्पन्न भएको छ।...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि डोजर चलाएको छ। सप्ताहान्तभित्रै बस्ती खाली गराउने तयारीसँगै प्रशासनले तीव्र गतिमा खाली गराउने काम अघि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका पाठकहरू । कोही ज्ञानको खोजीमा पाना पल्टाउँदै छन् भने कोही साहित्यिक कथामा डुबेका छन् ।...

भर्खरै

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

पदक विजेता खेलाडीहरुलाई नगदसहित काठमाडौँ महानगरपालिकाबाट सम्मान

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता...

क्रिकेट एक्सीलेन्स सेन्टरले उचाल्यो गौरीशंकर सुपर लिगको उपाधि

गौरीशंकर सुपर लिग यू–१७ ब्वाइज क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट...

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौं - गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्...

पाशुपत क्षेत्रमा वनकाली माईको ऐतिहासिक जात्रा (तस्वीरहरू)

हरेक वर्ष वैशाख शुक्ल तृतीयका दिन मनाइने वनकाली माईको...

धेरै पढिएको