रवि लामिछानेमाथि गम्भीर प्रश्न: कानुनी कारबाही गर्न सरकारलाई सिफारिस

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोग को जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा रवि लामिछाने माथि गम्भीर प्रश्न उठाइएको छ ।

आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनका क्रममा लामिछाने नख्खु कारागारबाट “अनधिकृत र गैरकानुनी रूपमा” बाहिर निस्किएको विषयलाई गम्भीर रूपमा उल्लेख गरेको हो ।

प्रतिवेदनअनुसार कारागारबाट यसरी बाहिर निस्कनु मानवअधिकारको गम्भीर उल्लंघन मात्र नभई कारागार ऐन २०७९ को दफा ४९ बमोजिम फौजदारी अपराधसमेत हुन सक्ने निष्कर्ष आयोगले निकालेको छ ।

आयोगले लामिछानेलाई कारागारबाट बाहिर ल्याउन सहयोग गरेको आरोपमा जेलर सत्यराज जोशी, सांसद मनिष झा तथा हरि ढकाल माथि पनि सूक्ष्म अनुसन्धान गरी कानुनी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगको प्रतिवेदनको पृष्ठ नम्बर २८ र २९ मा लामिछानेसम्बन्धी विवरण समेटिएको छ ।

सिफारिस

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

भर्खरै

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

धेरै पढिएको