जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, ६ असारमा भोटो देखाइने (तस्वीरहरू)

रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत बुधबार रथलाई लगनखेलको थहिटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ।

वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथारोहणपछि विभिन्न स्थान हुँदै यात्रा अघि बढाइएको थियो। अब जावलाखेल पुगेको चार दिनपछि परम्पराअनुसार राष्ट्रप्रमुखको उपस्थितिमा ६ असारमा भोटो देखाउने कार्यक्रम तय गरिएको छ।

पुल्चोकबाट सुरु भएको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल र इटिटोल हुँदै जावलाखेल पुगेको हो। भोटो प्रदर्शन सम्पन्न भएपछि रातो मत्स्येन्द्रनाथलाई सानो खटमा राखेर बुंगमती लगिने र त्यससँगै वार्षिक जात्रा समापन हुने परम्परा छ।

पौराणिक मान्यताअनुसार १२ वर्षसम्म परेको अनिकाल अन्त्यका लागि तत्कालीन राजा नरेन्द्र देव को समयदेखि यो जात्रा सुरु भएको विश्वास गरिन्छ।

रमिता छुँजु
रमिता छुँजु
छुँजु फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर कला संस्कृति, पर्यटन र बालबालिका क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धेरै पढिएको