रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले घण्टी बजाएर गरे उद्घाटन (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)को प्रथम महाधिवेशन आइतबार दिउँसो चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु भएको छ। दिउँसो २ बजे उद्घाटन हुने भनिएको कार्यक्रम केही समय ढिलागरी पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले उद्घाटन गरेसँगै सुरु भएको हो । महाधिवेशन स्थलमा देशभरबाट आएका कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ।
तस्बिर : सक्षम घिमिरे,नेपाल न्यूज बैंक

सिफारिस

रास्वपालाई आएको भोट ‘राजावादीहरु’को पनि हो : राजेन्द्र लिङ्देन

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजाको माग गर्नेहरुको पनि मत भएको बताएका छन् । आइतबार चितवनमा आयोजित...

सिके राउतले बालेनलाई देवानन्दसँग दाँज्दै भने : ‘विपक्षीले कालो लुगा लगाउन नदिने माग गर्न सक्छ’

काठमाडौं - जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले देश परिवर्तन र समृद्धिको साझा लक्ष्यका लागि सहकार्य आवश्यक रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो। विशेषगरी जनैपूर्णिमाको अवसरमा हजारौँ भक्तजन यहाँ...

भर्खरै

सिके राउतले बालेनलाई देवानन्दसँग दाँज्दै भने : ‘विपक्षीले कालो लुगा लगाउन नदिने माग गर्न सक्छ’

काठमाडौं - जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले देश...

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल...

भक्तपुर यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (तस्वीरहरू)

काठमाडौं - आज अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना...

भोटो जात्रापछि रातो मत्स्येन्द्रनाथ बुङ्मती फर्किए (तस्वीरहरू)

ललितपुर -  जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै...

नेवा: समुदायले यसरी मनाए सिथि नख: पर्व (तस्वीरहरू)

काठमाडौँ - नेवा: समुदायले आज ज्येष्ठ शुक्ल षष्ठीका दिन...

तस्वीरमा हेर्नुस् यसरी देखाइयो जावलाखेलमा भोटो

ललितपुर - वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो...

धेरै पढिएको