हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं – सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर हटाउने अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीको सवारी साधनबाटै कालो स्टिकर हटाइएको छ।

ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारी साधनमा टासिएको कालो स्टिकर हटाएको हो । अभियानको सुरुवात नेतृत्व तहबाटै गरिएको भन्दै नियम कार्यान्वयनमा सबैलाई समान व्यवहार गरिने सन्देश दिन खोजिएको बताइएको छ।

गृहमन्त्रीको अग्रसरतामा सुरु गरिएको यस अभियानअन्तर्गत कालो स्टिकर प्रयोग गर्ने सवारी साधनलाई कानुनी व्यवस्थाअनुसार नियमन गरिने जनाइएको छ।

सवारी साधनमा अत्यधिक गाढा वा अवैध रूपमा जडान गरिएका स्टिकरले सुरक्षा निगरानी तथा ट्राफिक व्यवस्थापनमा असर पुर्‍याउने भएकाले यस्ता सामग्री हटाउने अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

 

सिफारिस

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा उत्साहका साथ मनाइन्छ। धान रोप्ने मुख्य समय भएकाले यो...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतामा धानबालीको महत्त्व र धानको उत्पादकत्व वृद्धि जस्ता विषय राष्ट्रको नीति, कार्यक्रम,...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको सुनिश्चितता पनि गर्छन्। बढ्दो जनसंख्या तथा जलवायु परिवर्तनले निम्त्याएको खाद्य संकटको सामना गर्न धान खेतीको...

भर्खरै

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

सुकुम्बासीमाथि बालेन सरकारले अमानवीय व्यवहार गर्यो : ऐन महर

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान...

प्रकृति, संस्कृति र साहसिकताको गन्तव्य: ढोरपाटन र बुकीपाटन (तस्वीरहरू)

काठमाडौं - नेपाल प्राकृतिक सम्पदा र भौगोलिक विविधताले भरिएको...

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य...

धेरै पढिएको