भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं – बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रोयल एवान इन्भेस्टमेन्टले भदौ १० गते त्रिशूली, भोटेकोशी, रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीका सञ्चालक, शेयर सदस्य, कर्मचारी तथा शुभचिन्तकबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

कम्पनीका अध्यक्ष हरिबहादुर श्रेष्ठ ‘नविन’सहितको टोलीले उक्त सहयोग रकम अर्थ मन्त्रालय, सिंहदरबारमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको कम्पनीका सचिव राकेश श्रेष्ठले जानकारी दिनुभयो।

विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गरिएको कम्पनीले जनाएको छ। विपद् तथा संकटका समयमा समुदायसँग ऐक्यबद्धता जनाउनु आफ्नो सामाजिक उत्तरदायित्व भएको कम्पनीको भनाइ छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी शाखा तथा व्यावसायिक प्रतिष्ठान सञ्चालन गर्दै आएको रोयल एवान इन्भेस्टमेन्टअन्तर्गत ए–वान क्याफे, रोयल क्याफे र त्रिवेणी क्याफेलगायत होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा छन्। कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा समुदायका आवश्यकतामा सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको