आगामी बुधबारबाट निजी विद्यालय खोल्ने

काठमाडौं – निजी विद्यालयहरुको संगठन प्याब्सनले आगामी बुधबारबाट विद्यालय खोल्ने जनाएको छ ।
निजी विद्यालयमा आर्थिक संकट पर्न थालेको र अभिभावक स्वयंले विद्यालय सूचारु गर्न दवाव दिन थालेपछि विद्यालय खोल्ने तयारी भैरहेको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बताए । उनले परीक्षाफल सार्वजनिक नगरेका विद्यालयले परीक्षाफल प्रकाशित गर्ने र परीक्षाफल प्रकाशित गरिसकेका विद्यालयले भर्ना प्रकुया अघि बढाउने गरी विद्यालय खोल्ने तयारी गरेको जानकारी दिए ।

अध्यक्ष पुरीले प्याब्सन र एन प्याब्सनले आइतबार भर्चुअल पत्रकार सम्मेलन गरी विद्यालय खुला गर्ने विषयमा जानकारी दिने बताए । यस्तै, प्याब्सनका सह–अध्यक्ष डिके ढुंगानाले सरकारले निजी विद्यालयको योगदानको विषयलाई वेवास्ता गरेको र बजेटमा कुनै सम्बोधन नगरेको कारण आफ्नै ढंगले अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले निश्चित मापदण्ड र कार्यविधि तयार गरी अनलाईन वा अन्य माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी भैरहेको बताए । उनले जेठ २५ वा ढिलो भए असार १ गतेबाट विद्याथीको अभिलेखिकरण गर्ने र नयाँ भर्नाको प्रकृया अघि बढाउन निर्देशन दिने तयारी गरेको जानकारी दिए ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको