मजदूर लड्ने रोगसंग कि भोकसंग भन्दै मन्थलीमा युवाहरुले निकाले राँके जुलुस

रामेछाप – नेकपा क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले रामेछापको मन्थलीमा विरोध प्रदर्शन गरेको छ । सोमबार साँझ मन्थलीको थापा चोकमा राँके जुलुससहित विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा रोग ठुलो कि भोक ठुलो, जनतालाई राहत देउ, सिमा विवाद सुल्झाउ, मजदूर लड्ने रोगसंग कि भोकसंग,राष्ट्रियता संरक्षण गरौं लगायतका नारा लगाएका थिए ।

बिश्व नै कोभिड -१९ ले थला परेको र नेपाल पनि अछुतो नरहेको अवस्थामा देशका ठुला भनौदाहरुले जनताको सामान्य जीवनयापनमा समेत ध्यान नदिएको भन्दै बिरोध प्रदर्शन गरिएको अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य विनोद केसीले जानकारी दिए ।

उनले सरकारले ठूलो राष्टघाती सन्धी सम्झौता गर्न खोजेको ,हाल विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउन नसकेको ,सिमाको सामान्य समस्या पनि चाडाे हल गर्न नसकेको र जातीय भेदभावमा परी जनताको निर्मम हत्या हुँदा समेत गम्भीर रुपमा नलिएको भन्दै प्रदर्शन गरिएको बताए।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको