राष्ट्रियताको सवालमा मधेसी जत्तिको देशभक्त अरू छैनन् : केशव झा

काठमाडौं- जनता सामाजवादी पार्टीका नेता तथा तत्कालिन राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले कांग्रेस र नेकपाले भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउन नसक्ने बताएका छन्। अन्नपूर्ण टाइम्ससंगको विशेष कुराकानीमा नेपालको भूमि बेच्ने नै उनीहरु रहेकाले यीनले कागज मै देखाएर मरेको बाघको जुँगा तान्ने मात्र हो भन्दै कुनै पनि हालतमा भूमि फिर्ता ल्याउन नसक्ने बताए । भारतले मिचिएको भूमि जनता सामाजवादी पार्टीको नेतृत्वले मात्र फिर्ता ल्याउन सक्ने  जिकिर गरे। राष्ट्रियताको सवालमा मधेस जत्तिको देश भक्ति अरु कुनै पनि नगरेको पनि उनले बताए।

नयाँ नक्सा सम्बन्धि आफुहरुको बिमति नगरेको, मात्र हाम्रो मुद्दा पनि संगै लैजान सरकारसंग आग्रह गरेको उनले बताए।उनले भने : ‘निशान छाप नक्सा संबिधान संशोधन गर्दैमा नेपालको भुमि फिर्ता हुँदैन,पहिला आन्तारिक समस्या हल गरेर एक जुट भएर बाहिय शक्तिसंग लडौं ।

उनले आफुहरुलाई भारतीय भएर हेप्ने गरेको पनि बताए। सिमा पारी जाउँ नेपालिया भनेर हेप्छन अनि वारी आउँ मधेसी, धोति इन्डियन भनेर हेप्छन हाम्रो परिचय के त भन्दै उनले गुनासो समेत गरे।

कांग्रेसका मधेसी मुलका नेताहरुले पनि संसदीय दल मै छलफल नगरी संशोधन विधेयक दर्ता गरेछन नि ? भन्ने प्रश्नमा उनले कांग्रेसमा सभापति नभनी पार्टीमा पात समेत हल्लिन नसक्ने झाले बताए।

हेर्नुहोस् भिडियो 

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको