स्कुले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि अनलाईन ट्यालेन्ट हन्ट हुँदै

नेपालकै अग्रणी शैक्षिक परामर्शदता संस्था नेपाल करियर ट्रेनिङ फाउण्डेशन (सिटिएफ नेपाल) को आयोजनामा किड्स अनलाईन ट्यालेनट हन्ट २०७७ को आयोजना हुने भएको छ । कोरोना महामारी न्युनिकरण र रोकथामकालागी गरिएको लकडाउनको कारण विद्यार्थीहरु घरमै बस्न वाध्य भएका छन ।

घरमै रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले प्रविधिको प्रयोगद्धारा प्रतियोगीता सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक हरिश डिसीले जानकारी दिए । कक्षा नर्सरी देखि कक्षा १० मा अध्ययनरत देशभरका विद्यार्थीहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन ।

प्रतियोगीतामा कुल आठ विधा रहेका छन । एक विद्यार्थीले एक भन्दा बढी वा सबै विधामा सहभागी हुन पाउने छन । प्रतियोगितामा सहभागीताका लागि नाम, कक्षा, ठेगाना, फोन, विद्यालयको नाम र भाग लिन चाहाने इभेन्टको नाम सहितको विवरण  [email protected]  मा पठाउनु पर्ने छ । कार्यक्रममा सहभागीता जनाउने विद्यार्थीहरुले नि:शुल्क विज्ञहरुबाट अभिमुखिकरण तालिम, सहभागीताको प्रमाणपत्र एवम पुरस्कार पाउने आयोजकले जनाएको छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको