उत्कृष्ट कर्मचारीलाई कदरपत्र

रामेछाप -जिल्ला प्रशासन कार्यालय रामेछापमा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कार्य गर्ने ३ जनालाई कदरपत्र सहित सम्मान गरीएको छ ।
कदरपत्र पाउनेमा नायब सुब्बा लक्ष्मण तामाङ्ग ,कम्युटर अपरेटर सरोज श्रेष्ठ र खिलावहादुर महत रहेका छन् । उनिहरुलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले कदरपत्र प्रदान गर्दै उच्च लगनसिल भएर कार्य गरे वापत सम्मान गरेकी हुन् ।
कदरपत्र पाउने श्रेष्ठ लामो अवधि देखि प्रमुख जिल्ला अधिकारीको सचिवालयमा रहेर कार्य गर्दै आएका छन् । मुद्धा, नागरिकता, राहदानी लगाएत आईपर्ने प्रशासनिक कार्यमा महत काविल मानिन्छन् । प्रशासन कार्यालय आएको छोटो अवधिमा उत्कृष्ठ सेवाभावले काम गरेर तामाङ्गले सवैको मन खिचेका छन् ।
त्यसैपनि प्रशासनमा कार्यालय समय भन्दा अतिरीक्त समय काम गर्नुपर्दथ्यो । अझ कोभिड १९ को महामारीमा उनिहरुले विहान देखि राति अवेर सम्म प्रशासन कार्यालयमा आईपर्ने कार्यमा उत्कृष्ट योगदान गरेको कदरपत्रमा उल्लेख छ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको