जो बगाउछ पसिना, अन्न उ फलाउछ। कुना कप्चा खोस्रेर माटो उ नै चलाउछ। उ नै पर्छ पिडामा, आधा पेट बाँच्दछ अझै स्वभिमानी भै प्रतिकुलतामा हाँस्दछ। पानी झरि सबै झेल्छ,दिन रात उ खट्दछ कहिले बेँसी कैले टार, उ नै लेक चढ्दछ। कैले सप्रन्छ त कहिले बिग्रन्छ उसको बाली अर्को साल नयाँ आशामा खट्दछ सबै निरासा फालि सपना ठुल-ठुला...
भुषणमणि गौतम  प्रिय सरकार नमस्कार म सू्र्य बहादुर तामाङ सन्चै हुनुहुन्छ होला तर म चै मरिसकेँ। पढ्या भा पो पत्र लेख्न आउनु तर जनआन्दोलन २ मा मृत्यु भई हाल यहिँ स्वर्गमा रहेका भाईले कोरिदिए मेरो यो मृत्युको कथा सरकार .......... धेरै दिनदेखिको पेट भोको भएपनि भोकाईसकेका थिएनन् जिउने बिश्वासहरु नाम्लोले कसेर राखेको थिएँ सास आज फुत्कियो म बाट रहयो केवल हातमा...
भीम राई आमा तिमी नभएपछि तिमीलाई गुमाएपछि मैले छिचोल्नु पर्यो दुःखको पहाड मैले पन्साउनु पर्यो बाटोको काँडा मैले खेप्नु पर्यो पिडाका अनगिन्ती झमेलाहरु आमा तिमीले छाडेर गएपछि मृत्युलाई अंगालेपछि छोरालाई सन्दिपातले भेट्यो जहानलाई अस्पताल पुराउनु पर्यो अनि शुरु भयो खेपाईहरु त्यहाँ पो देखियो छिमेकीको हेपाईहरु आमा तिमीले नदेखेपछि मुसुक्क मुस्कुराउँदै नबोलेपछि आएन शरिरमा उर्जाहरु वर्षै बित्यो अभाव र तनावमा कसरी सुनाउँ कसलाई भनु म आमा तिमि नै नभएपछि नजिकको तिमीले छाडेर गएपछि घुरेनमा आरु बखडा यसपाली फलेन घरबारीको...
कविता  बिहानैबाट सुरु हुने आरन चलाउने काम मेरो उपासना हो। त्यो ठाउँ मेरो मन्दिर हो जहाँ हर दिन म पुजा गर्छु म आराधना गर्छु। हो त्यहि आरनले बचाएको छ मेरो परिवार मलाई यो थाहा छ यो देशका सयौं जातजातिकाका चुलाहरुमा मैले बनाएका चुलेसी नाँचीरहेका छन् मैले कुटेर तयार पारेका भड्डुहरुमा भात पकिरहेका छन् खेत खलियानमा मैले नै बनाएका कुटो कोदालोहरु हाँसिरहेका...
सम्माननीय प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा प्रस्तावित सार्वजनिक खरिद ऐन, २०६३ को दोश्रो संशोधन विधयेक, २०७७ हाल प्रतिनिधि सभामा मिति २०७७/०२/१९ गते दर्ता भई प्रतिनिधि सभामा प्रस्तुत हुने चरणमा छ । यस विधेयकको सकरात्मक पक्षलाई औल्याउनु पर्दा यसले उल्लेखनीय रुपमा खरिद प्रक्रियामा प्रचलनमा रहेका विभिन्न समस्याहरु मध्ये, बोलपत्र मूल्याङकन सम्बन्धी...
 नेपाली नारीहरुकाे महान् चाड हरितालिका तिज -२०७७ काे खल्लाे माहाेल पनि तीनदिन यता सकियाे। धार्मिक ग्रन्थका अनुसार पार्वतिले तिजमा निराहार व्रत बसेर महादेव पति पाउनलाई कठाेर तपस्या गरेपछि श्री महादेवसँग विवाह भएकाे विश्वास रहिआएकाे छ। विधि र परम्परा अनुसार अविवाहित नारीहरुले आफुले भनेजस्तै पति पाउँ भनेर अनि विवाहित नारीहरुले...
As I was growing up, I recall that whenever we had puja at home or visited any religious site, my parents would always remind three of us: “अपन पुरबज आ घर के गोसाईं (कुलदेवता) के ध्यान करब,” meaning “remember your ancestors and the house-God,” before starting any rituals. At the time,...
एक्सक्यूज मी, मे आइ सिट हिअर? नो, केटीले नफर्की जबाफ दिई। बिबशले पनि प्रतिप्रश्न गर्यो, ह्वाइ ? आई हेट मेल। केटिले उसै गरी जवाफ दिई। खाली सिटमा बस्ने अनुमति नपाएपछि बिवश बसेन। खाली सिटमा नबसेर बिवश आफैले गल्ती गर्यो कि सहि, तर उसले अनौठो अनूभूति गर्यो। त्यसपछि उ जर्बजस्ती बसेन। उसलाई लाग्यो, शिष्टता देखाउन...
लोकतन्त्रको प्रमुख शर्त भनेकै स्वतन्त्र र सक्षम न्यायपालिका हो। न्यायलय बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ। संघीय संरचनामा गएको राज्यले यो परिवर्तित समय र सन्दर्भमा संविधानको सर्बोच्चता, कानुनी शासन,लोकतन्त्र र मानव अधिकारको संरक्षण र सम्बर्द्धन मात्र होइन यसको उपस्थितको आभास जनताले पाउनु पर्यो। हाम्रो संविधानले न्यायपालिकालाई स्वतन्त्र र सक्षम...
ट्रेकिङ सिजन अनि बाबुहरुको छुट्टी सदुपयोग गर्न, सुजिता कौरी र राजेश कौरी कुनै राम्रो ठाँउ ट्रेक जाने विचारले यहि असोजमा एभरेष्ट बेस क्याम्प निस्के । भर्खर ५ बर्षका जुम्ल्याहा त्रिजल र त्रिनेश पनि बाबाआमासंगै भक्तपुरको पुरानो थिमी, नगदेशबाट यात्रामा हिंडे। दुई दिनको बस यात्रापछि थामडाँडाबाट पैदल हिंड्न थालेका त्रिजल त्रिनेश। ...