काठमाडौं - चर्चित नेपाली हाँस्य श्रृंखला भद्रगोलका पछिल्लो एपिसोडमा नयाँ कलाकारको इन्ट्री भएको छ । एनटिभीबाट प्रशारण हुने भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नी नामको क्यारेक्टरको इन्ट्री भएको हो । को हुन् त मुन्नी ? मुन्नी थिएटरकी कलाकार हुन् । उनले थुप्रै नाटकमा अभिनय गरेकी छिन् । उनको वास्तविक नाम प्रियाना आचार्य...
काठमाडौँ- गीतकार दुर्गा प्रधानको एल्वम 'वन्ली फर यू'मा रहेको दोश्रो गीत ‘हजार गल्ती’को म्यूजिक भिडियो बजारमा आएको छ । सुमधुर स्वरकी धनी दिपा लामाको स्वरमा सजिएको गीतमा चर्चीत कार्यक्रम उद्घोषिका तथा मोडल रिमा विश्वकर्मा ,विनोद न्यौपाने र बाल कलाकारको रुपमा गीत पछाईद्धारा अभिनय रहेको छ । गीतको निर्देशन भने निशान...
काठमाडौं - कलाकार हरिवंश आचार्यको ‘बुढो हुन मन छैन’ बोलको गीत सार्वजनिक भएको छ । जसमा स्वर तथा शब्द हरिवंश स्वयम्को रहेको छ  । गीतमा बुढेसकाल लागेपछि आम बृद्धबृद्धाले भोग्नु पर्ने समस्यालाई समेटिएको छ । गीतको म्युजिक भिडियोमा हरिवंश आचार्य र नरेन्द्र कंशाकार फिचर्ड छन् । दीर्घ गुरुङले खिचेको भिडियो सुदन केसीले...
काठमाडौं - गायक तथा इन्जिनियर विरेन्द्र श्रेष्ठ र गायिका योजना पुरीको आवाज रहेको 'आउन माया भेटौ न हाट बजारैमा' बोलको गीत छोटो समय मै चर्चा बटुल्न सफल भएको छ । युट्युवमा सार्वजनिक गरेको करिब डेढ दिन मै सवा दुई लाख भन्दा बढी दर्शकले हेरिसकेका छन्। अम्बिका गुरुङको शब्द रहेको गीतमा दीपक शर्माको...
काठमाडौं - नेपाल कला परिषद् (आर्ट काउन्सिल नेपाल) बबरमहलमा न्यायको प्रतिक्षामा रहेका द्वन्द्व पीडितहरुको फोटो प्रदर्शनी आजदेखि सुरु भएको छ । आगामी असार २५ गतेसम्म चल्ने प्रदर्शनीमा १० वर्षे सशस्त्र द्वन्द्वका बेला यौन हिंसामा परेका, अंगभंग भएका, बेपत्ता पारिएका व्यक्ति र तिनका परिवारले भोग्नु परेको पीडालाई उजागर गर्ने फोटोहरु...
असार १७,काठमाडौ । नव गायक रमेश कार्कीको नयाँ गीत 'ओइ ओइ भनेर' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बाबुल गिरीको शव्द र संगीत रहेको उक्त गीतमा नव गायक कार्कीले स्वर दिएका हुन् । गीतको म्यूजिक भिडियोमा आँचल शर्मा र सरोज मोक्तानले अभिनय गरेका छन् । https://www.youtube.com/watch?v=VFdSPd142J4   ओएसआर डिजीटल रेकर्ड मार्फत...
काठमाडौं - काठमाडौको बाँनेश्वर थापागाउँस्थीत कुञ्ज थिएटरमा डा. विप्लव ढकाल र बिनिता कार्की गुञ्जिएका छन् । आज काव्य मुशायरा परिवारले आयोजना गरेको गजल र कविता बाचनको सत्रौं श्रृंखलामा उनीहरु गुञ्जिएका हुन् । नयाँ पुस्ताका गजलकार बिनिता कार्की र करिव चार दशक देखि लेखन यात्रामा लाग्नु भएका पुराना पुस्ताका स्रष्टा डा. विप्लव...
काठमाडौं - मनोज न्यौपानेद्धारा लिखित 'महान जीवनको यात्रा' नामक कथा संग्रह सार्वजानिक भएको छ । शनिवार प्रज्ञा भवनमा आयोजित एक समारोहकाबीच योगी डा. विकासानन्दले पुस्तकको लोकार्पण गर्नुभएको थियो । विमोचन समारोहमा कथाकार न्यौपानेले 'महान जीवनको यात्रा' कथा संग्रहमा यथार्थपरक कथाहरु संग्रहित रहेको बताउनुभयो । हराउदै गएको मानवीय संवेदनालाई आफूले कथाको विषय...
जलविद्युतको बिकासमा विगत २ दशकदेखि खटिएका ईन्जिनियर बीरेन्द्र श्रेष्ठ र सन्चार जगतकी योजना पुरिको स्वरले सजिएको गीत "आउन माया भेटौन" को भिडियो सार्वजनिक गर्ने तयारी गरिएको छ।  जसमा गीतकार अम्बिका गुरुङको शब्द अनि  सङ्गीतकार दीपक शर्मा, एरेन्ज: नरेन्द्र बियोगी तथा मिक्सिङ श्यामस्वेत रशाइलीको रहेको छ। एकपछि अर्को धमाकेदार म्युजिक भिडियो नेपाली साङ्गीतिक बजारमा आउने...
काठमाडौं - गायक रामचन्द्र चन्दको  मौलिक लोक गीत फर्केर आइदेउन निरमाया तिम्रै छ यो ज्यानलाइ पिरमाया' सार्बजनिक गरिएको छ ।  गीतमा अनिल खनालको शब्द र लय रहेको छ । हुम गैरेले निर्देशनमा बनेको भिडियोमा बिल्कुलै नयाँ अनुहारमा कृष्ण जंग हमाल र बर्षा कुँवरको अभिनय देख्न सकिनेछ।  भिडियोलाई बसन्त महर्जनले आफ्नो क्यामेरामा कैद गरेका हुन भने...