काठमाडौं - रंगिन पर्व फागु पुर्णिमा ’होली’ को अबसर पारेर फिल्म ’भोर’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । तराई भेगमा विद्धमान दाइजो प्रथाको यथार्थ कथालाई
काठमाडौं - सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ’लालगेडी को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक पियुषसँगै नायिका बेनिशा हमाल फिचरीङ छिन् ।
केही दिन अघिमात्र राजधानीमा औपचारिक निर्माण घोषणा गरिएको चलचित्र ‘जय शम्भु’को छायाङ्कन सुरु भएको छ। चलचित्र विकास कम्पनी बालाजुमा चलचित्रको धमाधम सुटिङ भइरहेको छ।
फिल्म दबंगबाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री सोनाक्षी सिन्हा नेपाल आउँदैछिन् । उनी दबंग टुरका लागि नेपाल आउन लागेकी हुन् ।
इमाडोल गाबिसका स्थायी बासिन्दा हास्यकलाकार किरण केसी अहिले पनि होली भनेपछि औधि रौसिन्छन् । फागुलाई रंगीन पर्व मान्ने उनी दिनभर जसो रंग खेलेरै बिताउँछन् ।
काठमाडौं - बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका हुन् ।
प्रदिप भट्टराई निर्देशित फिल्म ‘जात्रा’ ब्लकबस्टर रह्यो । ‘जात्रा’ प्रदर्शनको करिब एक बर्षपछि उनले अर्को फिल्म बनाए, सत्रु गते ।







