काठमाडौं - केही समयअघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसलाई भेट्न पुगेका थिए ।
धनगढी - रेशम चौधरीलाई जेल भित्रै सांसद पदको शपथ ग्रहण र रिहा गर्ने तयारी भइरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् । आपराधिक मुद्दालाई राजनीतिक नबनाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।
काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाइएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरी सबै सेवासुविधा रोक्ने चेतावनी दिएका छन् ।
सुर्खेत, ३० फागुन । कर्णाली प्रदेशको सुर्खेतमा ३३० जना कुपोषित बालबालिका भेटिएका छन् ।
चालू आव २०७४/७५ को साउनदेखि पुससम्म ३३० जना बालबालिकामा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए। कुपोषित भएका बालबालिकामध्ये ३८ जना अति जोखिममा छन् ।
जिल्लामा बालबालिकालाई कुपोषणबाट बचाउनका लागि विभिन्न जनचेतना कार्यक्रम...
विद्यादेवी भण्डारी पुनः राष्ट्रपति निर्वाचित भएकी छन्। लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणा भएपछि निर्वाचित हुने पहिलो राष्ट्रपति
काठमाडौँः दिउँसोको खाजा खाएर कर्पोरेट टावर’को नवौँ तलास्थित अन्नपूर्ण पोस्ट् दैनिकको कार्यालयमा जानका लागि हामी लिफ्ट चढ्नुपूर्व लिफ्टमा आएको प्राविधिक समस्याका कारण केहीबेर हामी भुइँतलामै रोकियौं । लिफ्टभित्र पसेपछि मेरो मनमा ‘लामो समयसम्म लिफ्टभित्रै बन्द हुनुपरे कस्तो असहज हुँदो हो’ भन्ने चिसो पसेको थियो ।
खाजा खान जानुअघि लिफ्टमा नै मित्र...
नेपालमा मानसिक समस्या भन्नेबित्तिकै पागलपन भन्ने गलत बुझाइ छ । जसका कारण समस्याबारे थाहा हुँदाहुँदै पनि कैयौँ मानिस मनोचिकित्सककहाँ पुग्न हिच्किचाउँछन् । किनकि, उसलाई समाज, साथीभाइ र परिवारका सदस्यले हेयको दृष्टिले हेर्छन् भन्ने ठूलो तनाव हुन्छ । जसले गर्दा रोग थप बल्झँदै जान्छ । त्यसैले यस्तो समस्यामा ध्यान पु-याउन...
शिवहरी पौडेल अहिले टेलिभिजन र स्टेजमा जमेका हाँस्य कलाकार हुन् । लामो समय नेपाल टेलिभिजनबाट प्रशारित हाँस्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’मा निर्देशन र अभिनय गरेका पौडेल अहिले टेलिश्रृङ्खला ‘ब्रेकफेल’मा ब्यस्त छन् ।
उनै कलाकार पौडेलसँग हामीले यसपटक अलिकति फरक कुराकानी गरेका छौं । उनलाई केही काल्पनिक र फन्टुस प्रश्न सोध्यौं, जसले...
रुपन्देही - प्रदेश ५ को तीन सदस्य मन्त्रिपरिषद कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक निर्धारण प्रारम्भिक मस्यौदा तयार पारेको छ । तयार गरेको प्रारम्भिक मस्यौदामा सेवा सुविधा अनुसार मुख्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार ९ सय रुपैयाँ, मन्त्रीको ५२ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । प्रदेश सभाषदकोे पारिश्रमिक ४५ हजार हुनेछ ।
काठमाडौं– आफ्नै प्रेमिकालाई फेसबुकमा ‘वेश्या’ भन्दै गाली गर्ने एक युवक पक्राउ परेका छन्। प्रहरीले पाल्पा घर भई काठमाडौं बस्ने २१ वर्षीय विक्रम मल्ल ठकुरीलाई पक्राउ गरेको हो।













