एजेन्सी - कोपा अमेरिका फुटबलको फाइनलमा अहिले ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ । माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ । खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे । बल...
इङ्गल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै इङ्गल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको हो । इङ्गल्यान्डविरुद्ध डेनमार्कले सुरुआति अग्रता बनाएको थियो । त्यसलाई उल्टाउँदै इङ्गल्यान्ड फाइनलमा प्रवेश गरेको हो । खेलको ३०औँ मिनेटमा डेनमार्कका मिकेल डाम्सगार्डले गोल गर्दै टिमलाई अग्रता...
काठमाडौं - राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । फिलिप्सले २०२२ एएफसी वुमेन्स एसियन कपको छनोटका लागि १८ जुलाईबाट प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् । नेपालले छनोट चरणमा समूह एफमै रहेका फिलिपिन्स र हङकङसँग खेल्ने छ । छनोट सेप्टेम्बरदेखि...
टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ । स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किएको हो । यता इटालीबाट म्यानुअल लोकाटेल्लीबाहेक अन्य सबै चार खेलाडीले टाइब्रेकरमा गोल गरे । यसअघि निर्धारित र अतिरिक्त समयमा दुबै टोलीबीच एक–एक गोलको...
एजेन्सी - पेरुमाथि संघर्षपूर्ण १–० को जितसहित साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । रियोको राष्ट्रिय रंगशालामा घरेलु टोलीको जितमा लुकास पाकेस्टाको गोल निर्णायक रह्यो । खेलको ३५ औं मिनेटमा नेइमारको ब्याकपासमा पेनाल्टी...
कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न क्वाटरफाइनलको खेलमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ। स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा इक्वेडरमाथि ३-० को जित निकाल्दै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो। खेलको ४० औं मिनेटमा रोड्रिगो डी पउलको गोलमा अग्रता बनाएको अर्जेन्टिना पहिलो हाफमा एक गोलले अघि रह्यो। खेलको ८४...
युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल अन्तर्गत शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । उक्त खेलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । यस संस्करणमा इंग्ल्यान्ड,...
आयोजक ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार विहान सम्पन्न खेलमा १० खेलाडीमा सीमित ब्राजिलले चिलीलाई १-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफ सुरू भए लगत्तै ब्राजिलले खेलमा अग्रता लियो। ब्राजिलका लागि ४६ मिनेटमा लुकास पाक्युटाले गोल...
एजेन्सी - फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमलाई २/१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल...
यूईएफए युरो कपमा गएराति अन्तिम दुई खेल सकिएसँगै अन्तिम १६ का खेलहरु सकिएका छन्। अन्तिम खेलमा स्वीडेनलाई हराउँदै युक्रेनले क्वाटरफाइनलमा स्थान बनाएसँगै क्वाटरफाइनलको समीकरण पनि पुरा भएको छ। कुनकुन टिमको खेल कहिले ? स्पेन भर्सेस स्वीजरल्याण्ड: शुक्रवार बेलुकी पौने १० बजे इटली भर्सेस बेल्जियम : शनिवार बिहान पौने १ बजे चेक रिपब्लिक भर्सेस...