भारतका अजय कुमारलाई उपाधि फस्ट एसियन महाद्विपीय प्याराग्लाइडिङ टुर तथा १८ औं नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिताको ओभरअलतर्फको उपाधि भारतका अजय कुमार शर्माले जितेका छन् । पोखरामा आयोजित प्रतियोगीतामा उनले अन्य ७४ जना प्रतियोगीलाई पछाडि पार्दै उपाधि हात पारेका हुन् । ओभरअलतर्फ नेपालका विशाल थापा दोस्रो भए भने इरानका साहिन फलाह तेस्रो...