पत्रकारलाई निराश नहुन सुचना आयुक्त पाेखरेलको आग्रह

रामेछाप –
सुचना आयाेगका अायुक्त किरण कुमार पाेखरेलले पत्रकारलाई निराश नहुन आग्रह गर्नु भएकाे छ ।

राष्ट्रिय सुचना आयाेगले  जिल्ला प्रशासन कार्यालय रामेछापमा साेमबार राखेकाे  सुनचाकाे हक सम्बन्धि अभिमूखीकरण कार्यक्रममा आयुक्त पाेखरेलले यस्ताे बताउनु भएकाे हाे । उहाले सुचनाकाे हकका लागि जनता जाग्नु पर्ने र एक दिन अाफ्नाे अधिकारका लागि जनता जाग्ने छ , त्यसपछि सुचनाकाे हक स्थापना हुने विस्वास व्यक्त गर्दै पत्रकारलाई निराश नहुनु अाग्रह गर्नुभएकाे हाे । पाेखरेलले सुचनाकाे हक पारदर्शिता , जवाफदेहीता, नागरिकको सर्वोच्चता , सामाजिक न्याय तथा सरकारकाे गतिविधिकाे खबरदारी गर्ने बलियाे अस्त्र रहेकाे बताउनु भयाे । त्यसका लागि नागरिकलाई सुचना हककाे तागतकाे महत्त्व बुझाउन अावश्यक रहेकाे बताउदै राजनीतिक दलहरुलाई समेत अाफ्नाे पाटिकाे प्रशिक्षणमा सुचनाकाे हकका विषयमा पनि जानकारी गराउन अनुराेध गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसिले नागरिकको सुचनाकाे हक प्रति अाफु प्रतिबद्ध रहेकाे जानकारी गराउदै सम्पुर्ण निकाएलाई  प्रतिबद्ध रहन अाग्रह गर्नुभयाे ।

कार्यक्रम सुचनाकाे हक , सुचनाकाे हककाे महत्व तथा सुचनाकाे हककाे शक्तिका बारेमा नागरिकलाई जानकारी गराउने उद्देश्यले संचालन गरिएकाे अभिमुखीकरण कार्यक्रममा जिल्लाका सरकारी कार्यलयका प्रमुख, सुचना अधिकारी, गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि साथै पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे ।कार्यक्रम प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसिकाे अध्यक्षता तथा राष्ट्रिय सुचना अायाेगका अायुक्त किरण कुमार पाेखेलकाे प्रमुख अातित्थ्यतामा भएकाे थियोे ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको