खाँडादेवि गाउपालिकामा ध्यानाकर्षण

रामेछाप – खाडादेवि गाउपालिमा संचालित विकास निमार्णकाे काममा असन्तुष्टि जनाउदै मंगलबार पालिकाका पराजित अध्यक्ष बेदराज लामाले ध्यानाकर्षण गराएका छन् ।

स्थानीय निर्वाचन भएकाे दुई वर्ष पुगेकाे दिन पारेर पराजित अध्यक्षले पालिकाका सबै वडाका पराजित वडाअध्यक्ष सहितकाे हस्ताक्षरमा पालीकाकाे हाल सम्मकाे गतिविधिका बारेमा पारदर्शी ढङ्गले र्सार्वजनिक गराउनु पर्ने माग राखेर पत्र बुझाएका नेविसंघ नेता चन्द्र मगरले जानकारी दिनुभयाे । पालिकाका याेजना तथा विकास निर्माण कार्यमा फरक पाटि तथा फरक विचार भएकाहरुलाई विभेद गर्ने गरेकाे र चरम अनियमितता तथा भष्ट्राचार भएकाे अाशंकामा ध्यानाकर्षण पत्र मार्फत गतिविधि सार्वजनिक गर्न  अाग्रह गरिएकाे  पालिका पराजित  अध्यक्ष  बेदराज लामाले बताउनु भयाे । यस अघिपनि पालिकाकाे गतिविधि सार्वजनिक गर्न माग गरेर दिएकाे पत्रलाई पालिकाले बेवास्ता गरेपछि पुन ध्यानाकर्षण पत्र बुझाएउन बाध्य भएकाे हाे ।

पालिकाले फेरि पनि बेवास्ता गरे कानुनी बाटाे अपनाउने लामा जानकारी दिनुभयाे । ध्यानाकर्षण पत्र  नेपाली कांग्रेसकाे तर्फबाट उमेदवार बनेका पालिका अध्यक्ष वेदराज लामाकाे नेतृत्वमा,  पालिकाका सबै वडाका पराजित वडा अध्यक्षका उमेदवारहरु र नेपाल विद्यार्थी संघका नेता चन्द्र मगरकाे सहभागी रहेकाे थियाे ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको