रामेछापमा रगत अभाव

रामेछापका विभिन्न अस्पतालमा रगत अभावले बिरामीलाई सास्ती भएको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्र बन्द भएपछि रगतको अभावमा बिरामीहरु समस्यामा पर्ने गरेका छन् । रगतको अभावमा जिल्लामा उपचार हुनसक्ने विरामीहरुलाई पनि उपचारको लागि काठमाडौं पठाउनु पर्ने बाध्यता छ ।

नेपाल रेडक्रस सोसाइटीले २०७३ साल माघदेखि सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्र बन्द भएपछि जिल्लामा रगतको अभाव भएको हो । रक्तसञ्चार केन्द्रमा रगत खोज्न जाने बिरामीका आफन्त रित्तो हात फर्कने गरेका छन् । सिन्धुली, दोलखा, ओखलढुङ्गालगायत जिल्लाहरुबाट मृगौलाको डायलासिस गर्न आउने बिरामीहरु, रगतको अभावमा समस्यामा पर्ने गरेका हुन् । विशेष गरि सुत्केरी, गर्भवती महिला र दुर्घटनामा परी घाइते भएकाहरु पीडित बनेका छन् । रामेछापको सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पतालमा प्रत्येक महिना ४ देखि ५ जनासम्म रगत चढाउनु पर्ने बिरामी आउने गर्दछन् ।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको