ज्ञानेन्द्रको कप्तानीमा नेपाली क्रिकेट नयाँ उचाईमा पुग्ने पारसको विश्वास

काठमाडौं – पारस खड्काले ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली क्रिकेट नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पारसले कप्तानबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले मल्ललाई नयाँ कप्तान चयन गरेको छ । पारसले ट्वीट गर्दै मल्ललाई बधाई दिएका छन् ।

ज्ञानेन्द्रले निकै अनुशासन र प्रतिवद्धताका साथ देशका लागि खेल्दै आएको भन्दै उनले भनेका छन्, ‘मलाई विश्वास छ, उनको नेतृत्वा हामी नयाँ उचाईमा पुग्छौं ।

सिफारिस

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु धमाधम निर्माण गरिँदै छ । प्रतिनिधि सभा चुनावको लागि काठमाडौं उपत्यकालगायत देशैभरको विभिन्न मतदानस्थलमा निर्वाचन...

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ ।...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

धेरै पढिएको