सेनाले देशका विभिन्न स्थानमा अस्पताल सञ्चालनमा ल्याउने

नेपाली सेनाले देशका विभिन्न स्थानमा अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

हाल काठमाडौं र नेपालगन्जमा सैनिक अस्पताल सञ्चालनमा छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले गण्डकी प्रदेशको पोखरा र प्रदेश १ को इटहरीमा सेनाले निर्माण गरेको क्षेत्रीय अस्पताल ९ फागुनदेखि सञ्चालनमा आउने जानकारी दिएका छन् । तेघरी ब्यारेक कैलालीमा बिहीबार आयोजित सुदूरपश्चिम क्षेत्रका पूर्वसैनिकहरूको सम्मेलनमा थापाले प्रदेश २ को बर्दिवासमा क्षेत्रीय अस्पताल निर्माण सुरु भइसकेको बताए । देशका सातै प्रदेशमा सैनिक अस्पताल सञ्चालनमा ल्याउने सेनाको तयारी छ ।

प्रधानसेनापति थापाले सैनिक कल्याणकारी कोषबाट सञ्चालित कार्यक्रमबारे भूपू सैनिक र परिवारलाई जानकारी दिएका थिए । कोषमा हाल करिब ४१ अर्ब रुपैयाँ रहेको र यसबाट आठ लाख भूतपूर्व सैनिकलाई लक्षित गरी शिक्षा, स्वास्थ्य, स्वरोजगारका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ थियो । भूपू सैनिक र परिवारको उपचारका लागि सैनिक अस्पतालबाहेक देशभरिका ४४ अस्पतालसँग अलग्गै समन्वय भएको उनले बताए । नयाँ पत्रिकामा खबर छ

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको