सलमान खानको नेपाल भ्रमण स्थगित

काठमाडौं – बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका हुन् ।

खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गदर्ैै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।

आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा शो स्थगित भएको घोषणा गरेको छैन । सलमान खानको टिमसँग सम्वाद भइरहेको आयोजक संस्थाका एक अधिकारीले बताए ।

आयोजक ओडीसी इन्टरनेसनले सलमानको शो केही समयपछि हुने बताएको छ ।

शोका लागि झण्डै ५ हजार टिकट विक्री भइसकेको छ । यदि कार्यक्रमको मिति तय भए त्यही टिकटले हेर्न पाइने व्यवस्था मिलाइनेछ । टिकट फिर्ता गर्न चाहनेले त्यो सुविधा पनि पाउनेछन् ।

 

सिफारिस

हर्क साम्पाङले मानेनन् सभामुखको आदेश

काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूले सदनमा विरोध जारी राखेका छन्।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त...

प्रधान सेनापतिद्वारा बढुवा भएका तीन जर्नेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका नेपाली सेनाका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २९ गतेको निर्णयअनुसार...

विश्वकपमा मेसीको करियरकै पहिलो ह्याट्रिक

काठमाडौं - लियोनेल मेसीले आफ्नो ऐतिहासिक छैटौँ विश्वकप यात्रालाई थप अविस्मरणीय बनाएका छन्। अल्जेरियाविरुद्धको खेलमा ७६औँ मिनेटमा अर्को गोल गर्दै उनले विश्वकप इतिहासमा पहिलो...

भर्खरै

प्रधान सेनापतिद्वारा बढुवा भएका तीन जर्नेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति...

विश्वकपमा मेसीको करियरकै पहिलो ह्याट्रिक

काठमाडौं - लियोनेल मेसीले आफ्नो ऐतिहासिक छैटौँ विश्वकप यात्रालाई...

लियोनल मेस्सीले बनाए अर्को कीर्तिमान

काठमाडौं - अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीका लागि...

काठमाडौँ नजिकै आकर्षक प्राकृतिक गन्तव्य ‘लौके झरना’ (तस्वीरहरू)

नुवाकोट - काठमाडौँ र नुवाकोटको सिमाना क्षेत्र गुर्जे भन्ज्याङबाट...

भूगोलको अध्ययन नगरी पूर्वाधार निर्माण गरिँदा राज्यको ठूलो लगानी जोखिममा : सांसद नितिमा कार्की

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा कार्कीले स्थानीय...

जलवायु नीति र लाभ वितरण आदिवासी जनजाति समुदायसम्म पुग्नुपर्नेमा जोड

काठमाडौं - जलवायु नीति तथा कार्बन व्यापारबाट प्राप्त हुने...

धेरै पढिएको