कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं – कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण यसलाई ‘कहीँ नभएको जात्रा हाडीगाउँमा’ भनेर पनि चिनिन्छ।

परम्पराअनुसार, पूर्णिमाको दिन साँझ देवतालाई मन्दिरबाट निकालेर आँगनमा राखी भक्तजनलाई दर्शन गराउने र आज (प्रतिपदा) का दिन तीनवटा रथमा विराजमान गराई हाडीगाउँ परिक्रमा गराउने प्रचलन छ।

दसैँ सकिएपछि मनाइने यो चोक्ते नारायण जात्राको मुख्य आकर्षण भनेकै रथको विशेष संरचना हो—गजुर तल र देवता माथि राखिएको उल्टो रथ, जसले यो जात्रालाई अनौठो र अद्वितीय बनाएको छ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ एन्ड इस्ट एसिया क्षेत्रीय काउन्सिलरका लागि नेपालबाट रोशनी अधिकारी पाठकको एकल उम्मेदवारी परेको छ। असोज...

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

महोत्तरीमा बाढीको बितन्डा,यात्रुहरुलाई सास्ती (तस्वीरहरू)

गत शुक्रबार र शनिबार भएको अविरल वर्षा पश्चात आएको...

धेरै पढिएको