स्थानीय युवाहरूद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री वितरण

रामेछाप- लकडाउनका समयमा जाेखिम माेलेर काममा खटिने रामेछापका ट्राफिक प्रहरीका लागि मन्थलीका स्थानीय युवाहरुले शनिबार स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएकाे छ ।

काेराेना भाइरस काेभिड १९ काे संक्रमणलाइ नियन्त्रणमा लिनकाे लागि देशभर लकडाउन गरिएकाे छ । काेराेना संक्रमण दिनानुदिन फैलिरहेका बेला जाेखिम माेलेरै अाफ्नाे काममा खटिएका ट्राफिक प्रहरीलाइ हुन सक्ने जाेखिमलाई मध्यनजर गरेर काेराेना संक्रमणबाट जाेगाउनका लागि स्थानीयले प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएकाे हाे । त्रिवेणी दर्शन यातायात प्रालि मन्थलीका अध्यक्ष सुदिप थापा र मन्थली ३ कठजोरका युवा प्रदिप रोक्काले व्यक्तिगत खर्चमा उपलब्ध गराएकाे स्वास्थ्य सुरक्षा सामाग्री ट्रेड युनियन काँग्रेस रामेछापका अध्यक्ष पूर्ण सुवेदीले  शनिबार जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेलाई हस्तान्तरण गर्नुभएको छ
।
जिल्लाका विभिन्न स्थानमा कार्यरत पाँच जना ट्राफिक प्रहरीलाई उक्त सामग्री उपलब्ध गराएकाे हाे । सुरक्षा सामाग्रीमा पिपिई सेट ५ थान, माक्स ५ थान र चश्मा पाच थान उपलब्ध गराइएको त्रिवेणी दर्शन यातायात प्रालिका अध्यक्ष सुदिप थापाले जानकारी दिनुभयो ।

सिफारिस

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवामा व्याप्त राजनीतिक पहुँच, भनसुन, सरुवामा हुने चलखेल र सेवाप्रवाहमा हुने...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a better education or earning more money. Perhaps it is about wanting a life where hard...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

भर्खरै

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

धेरै पढिएको