अधिवक्ता स्वागत नेपाल रिहा, गैरन्यायिक हिरासतमा राख्ने विरुद्द मुद्दा दायर गर्दै

काठमाडौं- स्वतन्त्र राष्ट्रिय अभियान, नेपालका संयोजक तथा अधिवक्ता स्वागत नेपाल रिहा भएका छन्। असार १५ गते माइतीघर मण्डलामा एमसीसीको विरोध गर्ने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा नेपालसहित  १२ जना प्रहरीले पक्राउ गरेको थियो।  प्रहरीले उनीहरुलाई हालसम्मको सबैभन्दा बढी सजाय १० वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।

 सर्वोच्च अदालतका माननीय न्यायाधीस द्वय सपना प्रधान मल्ल र तेज बहादुर के सीको संयुक्त इजलासबाट बन्दीप्रत्यक्षीकरण रीट जारी भएपछि नेपालको  पक्षमा ११० जना अधिवक्ता बहस गरेका थिए ।  झुठा मुद्दा दायर गरिएको भन्दै  सर्वोच्च अदालले शुक्रबार रिहाईको आदेश दिएको हो ।

रिहाई लगत्तै झुठा मुद्दा दायर गरी गैरन्यायिक हिरासतमा राख्नेहरु विरुद्ध सजाय गरी पाउन भनि गृहमन्त्री, सिडिओ र सम्बन्धित कार्यालयका प्रहरी प्रमुख विरुद्ध मुद्दा दायर गरिने संयोजक तथा अधिवक्ता स्वागत नेपाल जानकारी गराए। साथै उनले एमसीसी र सबै राष्ट्रघात विरुद्ध हाम्रो आन्दोलन अझै सुदृढ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको