सरकार भष्ट्राचार र अराजकतालाई प्राेत्साहन गर्दै : काङ्ग्रेस नेता भट्टराई

रामेछाप –
नेपाली काङ्ग्रेसकाे जागरण अभियान  कार्यक्रम अाजबाट देशभर  शुरु भएकाे छ । जागरण अभियानका लागि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मनमाेहन भट्टराई रामेछाप अाउनुभएकाे छ ।

रामेछापमा अभियान कार्यक्रमकाे उत्घाटन गर्दै  भट्टराईले कम्युनिस्ट सरकारले भष्ट्राचार र अराजकतालाई प्राेसाहन गरिरहेकाे बताउनु भएकाे हाे ।  दुई तिहाईको सरकारले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको आरोप लगाउदै उहाले अहिलेको सरकारले  भ्रष्टाचार , अपराधीक तथा  अराजक गतिविधिलाइ प्रोत्साहन गरेको अाराेप लगाउनु भयाे । त्यसै गरि नेपाली कांग्रेसले अाजबाट सुरु गरेकाे जागरण  अभियानले नागरिकमा जागरुकता अाउनुका साथै  सरकारलाई सजक गराउने र सरकारकाे गलत गतिविधि राेक्न मद्दत पुग्ने विस्वास व्यक्त  गर्नुभयाे ।
 
नेपाली कांग्रेस रामेछापले रामेछापकाे सदरमुकाम मन्थलीबाट ‘राष्ट्रिय जागरण अभियान’ कार्यक्रमकाे सुरु गरेकाे छ । अभियानकाे क्रममा जिल्लाकाे विभिन्न स्थानमा पुगेर कार्यकर्ता भुटघाट तथा छलफल कार्यक्रम गर्ने नेपाली काङ्ग्रेस रामेछापका अध्यक्ष लवश्री न्याैपानेले जानकारी दिनुभएको छ । अभियान अबधिभर नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मनमाेहन भट्टराई रामेछापकाे अभियानमा सगै रहनेछन् ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको