स्थानीय सरकार सरकार जस्ताे बन्न सकेन :काङ्ग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले परिकल्पना गरे अनुसारकाे स्थानिय कारकार सरकार जस्ताे बन्न नसकेकाे बताउनु भयएकाे छ ।

सुनापति गाउपालिका १ सिम्पानिमा शनिबार भएकाे शिवालय मन्दिर उत्घाटन कार्यक्रममा नेता सिंहले संविधानले परिकल्पना गरेकाे जस्ताे सरकारकाे गतिविधि हुन ननसके अाराेप लगाउनु भएकाे छ । सरकारले हालसम्म पनि अावस्यक कानुन बनाइ नसक्दा स्थानिय सरकार सरकार जस्ताे बन्न नसकेकाे र प्रदेश सरकारले सरकारकाे गतिविधि अघि बढाउन नसक्नुकाे कारण नै संघियता संथागत गर्न बाधा पुर्याउनु खेल भएकाे बताउनु भयाे । त्यसैगरि प्रधानमन्त्री , मन्त्रीहरुबाट नै असंवैधानिक तथा संघियता विपरीत गतिविधिले पनि सरकार संघियता संथागत गर्न नचाहेकाे प्रष्ट भएकाे बताउनु भएकाे छ ।
नेता सिंहले भन्नुभयो सरकारकाे असंवैधानिक गतिविधि तथा अलाेकतान्त्रिक गतिविधि राेक्नका लागि  काङ्ग्रेसकाे जागरण अभियानले महत्त्वपूर्ण भुमिका खेल्ने छ । कार्यक्रममा नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति रामचन्द्र खड्का, काङ्ग्रेस नेता अर्जुन केसि, युवराज भट्टराई , महाधिवेशन प्रतिनिधि भरत चाैलागाई, विनिता खड्का लगाएतले मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रम शिवालय मन्दिर निर्माण समितिका अध्यक्ष हाेमनाथ गाैतमका अध्यक्षता तथा कांग्रेस नेता प्रकाशमान सिंहकाे प्रमुख अातित्थ्यतामा भएकाे थियाे । मन्दिर निर्माणमा सहयाेग गर्ने ५९ जनालाई र निर्माण समितिका पदाधिकारीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि सिंहले प्रशंसा पत्र प्रदान गर्नुभएकाे थियाे ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको