देशभरका पत्रकार संचार सामाग्री सहित सडकमा

रामेछाप –
सरकारले ल्याउन लागेकाे प्रेस स्वतन्त्रता विरोधी  मिडिया काउन्सिल विधेयक संशोधनकाे माग राखि नेपाल पत्रकार महासंघकाे अगुवाइमा
अाज देश भरका पत्रकार संचार सामाग्री सहित सडकमा उत्रेका छन् ।

प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक मन्त्री परिसदबाट पारित भएर संसदमा पेश भएसगै संशोधनकाे माग राखेर केही दिन देखि नेपाल पत्रकार महासंघ अान्दाेतिल भएकाे छ । प्रेस माथि अंकुश लगाउने र पत्रकारीतालाई निरुत्साहित गर्ने गरि पेश गरिएको मिडिया काउन्सिल विधेयक संशोधन तथा खारेज हुनुपर्ने महासंघकाे माग रहेकाे छ । यस्लाइ तल्काल पुनविचार गरिनु पर्ने र संचार विज्ञहरुकाे सल्लाह बमोजिम विधेयक संशोधन गरिनु पर्नेमा समेत महासंघले जाेड दिएकाे छ ।

नेपाल पत्रकार महासंघ केन्द्रले देशै भर एकैसाथ अान्दोलन गर्ने निर्णय गरे बमोजिम महासंघ जिल्ला शाखा रामेछापले पनि अान्दोलनकाे कार्यक्रममा सहभागिता जनाएको छ । महासंघको कार्यक्रम अनुरुप अाज संचार सामाग्री सहित रामेछापमा क्रियाशील विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु संचार साधान सहित सडकमा उत्रिएका थिए । यस अघि पनि संचार माध्यममा कार्यरत सबैले एकदिन भरि कालाे पट्टी बाधेर काम गरेका थिए ।

सिफारिस

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र आर्या द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड’ अन्तर्गत ब्रोंज...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

भर्खरै

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

धेरै पढिएको