रामेछापकाे सुकाजाेरमा घरेलु स्यानिटरी प्याड उत्पादन तालिम

रामेछाप – रामेछापकाे सुकाजाेरमा संचालन भएकाे घरेलु स्यानिटरी प्याड उत्पादन तालिम मंगलबार सम्पन्न भएकाे छ । रामेछाप नगरपालिकाे अार्थिक सहयाेगमा रामेछाप विज्नेस प्रमाेशन प्रालिकाे अायाेजनामा संचालित सातदिने स्यानिटरी प्याड बनाउने तालिममा नगरपालिकाका १८ जना महिलाको सहभागिता रहेकाे थियाे ।

रामेछाप जिल्लामा पहिलाे पटक अायाेजना गरिएकाे साे तालिम स्थानीय महिलालाई स्वराेजगार बनाउने उद्देश्यले त संचालन गरिएकाे प्रालिका अध्यक्ष गुञ्ज बहादुर कार्कीले जानकारी दिनुभयाे । कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले महिनावारीकाे समयमा महिलाहरुले विभिन्न किसिमको समस्या बेहाेर्नु परेकाे उदृत गर्दै त्यस्तो किसिमकाे समस्यालाई न्युनिकरण गर्न सहयाेग पुर्याउने विस्वास व्यक्त गर्नुभयाे ।

त्यसै गरि नेिाल सरकारले सबै सामुदायिक विद्यालयमा नि: शुल्क स्यानिटरी प्याड वितरण गर्ने नीतिलाई समेत स्तानीय स्तरमा उत्पादन गरिएकाे प्याड प्रायाेगमा अाउनसक्ने भन्दै उहाले नियमित उत्पादन गर्न सके उद्योगकाे रुपमा विकास गर्ने उद्देश्य नगरले लिएकाे उपप्रमुख खड्काले जानकारी दिनुभयाे ।

कार्यक्रममा रामेछाप नगरपालिकाका रामेछापकी उपप्रमुख सिर्जना खड्काकाे प्रमुख अातित्थ्यता तथा रामेछाप विज्नेस प्रकाेशन प्रालिका अध्यक्ष गुञ्ज बहादुर श्रेष्ठको अध्यक्षता भएकाे थियाे भने नगरपालिकाका प्रशासकिय अधिकृत इस्वाेरी दाहाल, नगरका सबै वडाका वडा अध्यक्षहरु तथा नगरका नगरकार्यपालिकाका सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको