एकै पटक तीन सय ६६ जना असइ सइमा बढुवा (नाम सूचीसहित )

प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी सहायक निरीक्षक (असइ) लाई प्रहरी नायब निरीक्षक (सइ) मा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो।

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेको सइ पदका लागि नजपदतर्फका ३ सय ६६ असईको बढुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ। बढुवा सिफारिसमा सात दिनभित्र उजुरी नआए स्वतः बढुवा हुने प्रावधान नियमावलीमा रहेको छ।

सिफारिस

आन्द्रेसको शतकमा लुम्बिनीविरुद्ध पोखराको कीर्तिमानी जित

लुम्बिनी लायन्सविरुद्ध नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हात पारेको छ। पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो। एनपीएलको कीर्तिमानी जित...

पत्रकार महासंघ निर्वाचन : युनियन र चौतारीबीच मिल्यो भागबन्डा

 प्रेस युनियन र प्रेस चौतारीले नेपाल पत्रकार महासंघको नेतृत्वमा भागवण्डा गर्ने सहमति गरेको छ । मंसिर २८ गते हुने निर्वाचनमा युनियन र चौतारीले मिलेर...

कीर्तिपुरमा शिखर धवनको विभिन्न पोज (तस्वीरहरु)

जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा एक मुख्य आकर्षण रहेका भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट खेल खेलिरहेका छन् । धवनको टीम कर्णालीले आज...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार महासंघ निर्वाचन : युनियन र चौतारीबीच मिल्यो भागबन्डा

 प्रेस युनियन र प्रेस चौतारीले नेपाल पत्रकार महासंघको नेतृत्वमा...

कीर्तिपुरमा शिखर धवनको विभिन्न पोज (तस्वीरहरु)

जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा एक मुख्य आकर्षण...

एनपीएल: कर्णाली याक्सले पहिलो जित दर्ता गर्दाको क्षण (तस्वीरहरू)

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग...

लुम्बिनीले दियो पोखरालाई १७१ रनको लक्ष्य, कप्तान रोहितले बनाए ९५ रन

कप्तान रोहित पौडेलको विष्फोटक ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर...

नेपाल प्रहरीले माग्यो ११६५ जवान पदमा नयाँ भर्ना, कसरी दिने आवेदन ?

नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ। नेपाल...

मौसम : तराइमा हुस्सु लाग्ने, बाँकी भू-भागमा मौसम मुख्यतया सफा

काठमाडौं– हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको...

धेरै पढिएको