जारको पानीको पुरानै मूल्य कायम गर्न व्यवसायी तयार

काठमाडौं – जारको प्रशोधित पिउने पानीको पुरानै मूल्य कायम गराउन व्यवसायी सहमत भएका छन् । नेपाल बोटलर्स वाटर एसोसिएसनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग पुरानै मूल्यमा बेच्‍ने लिखित सहमति नै गरेको छ । पानीको मूल्य बढाउने निर्णय फिर्ता नलिए पक्राउ गर्ने विभागको चेतावनीपछि पुरानै मूल्य कायम गर्न लिखित प्रतिबद्धता जनाएको विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

“मूल्य बढेको विषयमा सोधपुछ गर्न विभागले व्यवसायीलाई बोलाएको थियो । कानुनअनुसार सरकारले पक्राउ गरेर थुन्‍ने हो वा मूल्य घटाउने हो भनेपछि उनीहरु पुरानै मूल्य कायम गर्न सहमत भएका छन्,” उनले भने । संघले विभागसँग सम्झौताअनुरुप सार्वजनिक सूचना प्रकाशित गर्ने र पुरानै मूल्यमा जारको पानी बेच्‍न लगाउने सहमति पनि गरेको उनले बताए ।

संघले वाणिज्य विभागसँगको सहमति रहेको भन्दै केही दिनअघिदेखि नेपाल जारको पिउने पानीको मूल्य बढाएको थियो । बजारमा २५ रुपैयाँ प्रतिजारदेखि ४० रुपैयाँमा बिक्री भइरहेको पानीको अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ तोकिएपछि उपभोक्ता मारमा परेका थिए ।

सिफारिस

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार पत्रकार शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ। ललितपुरको लाकुरी भञ्ज्याङमा सम्पन्न मञ्चको...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन् । आइतबार कोरिया जान नपाएको...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी माघ २४ गते शनिबार काठमाडौंमा आयोजना हुने भएको छ। महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण (तस्वीरहरू)

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त...

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका...

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै...

धेरै पढिएको