ओली भन्छन् : आफु जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले कसैसंग डराउदिन

संखुवासभा – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले निडर भएर अघि बढ्ने बताएका छन् ।

पार्टी भित्रको अन्तरद्धन्द उत्कर्षमा पुगेका संखुवासभामा किमाथांका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमनका लागि पुगेका प्रधानमन्त्रीले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे आफु पार्टी अध्यक्ष र जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले नडराउने जनाएका हुन् ।

उनले पार्टी कार्यकर्ताहरुलाई नआत्तिकन अघि बढ्न पनि आग्रह गरे । उनले आफु रहरले नभई जनताले जिताएर अध्यक्ष बनाएको दाबी गरे ।

उनले आफ्नो दल ५० बर्ष अगाडिदेखि सानासाना टुक्राटुक्रा जोडेर निर्माण गरिएको हुदाँ कोही कसैको चाहनाले नेकपा केही नहुने भएकाले नडराई नधकाई काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।

मंगलबार मात्र पार्टी कार्यालय धुम्बाराहीमा अर्का अध्यक्ष पुष्कमल दाहालको अग्रसरतामा पाँच जना सचिवालय सदस्यहरुको अनौपचारिक बैठक बसेको थियो ।

नेकपामा शीर्ष नेताहरुका बीच अन्तरसंघर्ष चर्किरहेका बेला प्रधानमन्त्री संखुवासभा आएका हुन् ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको