रामेछाप – नेपाल रेडक्रस साेसाइटी रामेछापसँगकाे प्राविधिक सहयोगमा रामेछाप जेसिजले मंगलबार मन्थलीमा रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे छ ।

विश्वभर महामारीकाे रुपमा फैलिएकाे काेभिड १९ काे कारणले देशभर रक्त अभाव हुन थालेपछि समाचार अाएपछि रामेछाप जेसिजले रक्तअभावलाई न्युनिकरण गर्ने उदेश्यले रक्तदान कार्यक्रम राखेकाे हाे । देशभर भेरियन्ट सहितकाे काेराेना भाइरस संक्रमण न्युनिकरणकम लागि निषेधाज्ञा जारी गरिएकाे छ । 
काेभिट नियन्त्रणका लागि गरिएको निषेधाज्ञाकाे पालना गर्दै पुर्ण रुपमा काेभिडकाे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर रक्तदान कार्यक्रम गरिएकाे रामेछाप जेसिजका अध्यक्ष जीवन कार्कीले जानकारी दिए ।

जेसिज रामेछापले यसअघि पनि समय समयमा रक्त अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गर्दै अाएकाे छ । त्यसैगरि केही काेभिटकाे संक्रमणबाट बच्नका लागि फन्टलाइनमा बसेर काम गर्ने पत्रकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाइ स्वास्थ्य सुरक्षाकाे सामग्री समेत उपलब्ध गराएकाे अध्यक्ष कार्कीले जानकारी दिए ।
रामेछाप जेसिजद्वारा मन्थलीमा रक्तदान कार्यक्रम
सिफारिस
वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)
विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै...
फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित
काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा...
टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)
नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...
भर्खरै
टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)
नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ...
राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम
बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...
पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक
काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...
चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)
चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...
राजन रोकायले जिते प्रधानसेनापति खुला म्याराथनको उपाधि (तस्वीरहरू)
काठमाडौँ – नेपाली सेना को २६३ औँ सेना दिवस...
