काठमाडौं– अकस्मात छातीमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रगत जाँचको रिपोर्ट आएको छ।

मंगलबार साँझ भर्ना भएका प्रधानमन्त्रीको रगत जाँचको रिपोर्ट अनुसार अवस्था सामान्य रहेको छ। रगत जाँचको रिपोर्ट अनुसार अवस्था सामान्य रहेको डा शिवजी सिलवालले जानकारी दिए।

दिउँसोदेखि अहसज महसुस गरिरहेका प्रधानमन्त्री अस्वस्थ भएपछि थापालथिस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here