नेपाल हार्ट फाउन्डेसनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौँ – नेपालको पहिलो अटेन्डेन्स एप्लिकेशन स्मार्ट हाजिरले नेपाल हार्ट फाउन्डेसनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आइतबार ललितपुरमा एक कार्यक्रमको आयोजाना गर्दै क्यानडियन नागरिक नोवाद्वारा उपलब्ध गराएको उक्त स्वास्थ्य सामाग्री  ‘फेस मास्क’ हस्तान्तरण गरेको हो।

स्वास्थ्य क्षेत्र लगायत सबैले प्रयोग गर्ने फेस मास्क आजको आवश्यकता हो । क्यानडियन नागरिक नोवाले नेपाल भ्रमणका क्रममा सन् २०१७ मा आउदा स्वास्थ्य क्षेत्रमा बिना मास्क र पन्जा नै स्वास्थ्य सेवा दिइ रहेको देखेपछि उनले धेरै पटक नेपालमा यसरी व्यक्तिगत रुपमा नै सहयोग गर्दै आएका छन् ।

सोहि अनुसार यस पटक पनि नोवाले नेपालमा व्यक्तिगत रुपमा नै सहयोग गर्न चाहेको र स्मार्ट हाजिर प्रा. लि. लाई यो जिम्मा दिएका थिए  ।

आगामी दिनमा पनि यसरी नै नेपालमा व्यक्तिगत वा संस्थागत रुपमा नोवाले सहयोग गर्ने प्रतिबद्धतासंगै स्मार्ट हाजिर प्रा. लि. का संस्थापक प्रसन्न धरेलले जानकारी दिए।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको