नेपाली सेनाले गर्यो पोखरा महानगरका मेयरलाई सम्मान

पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नेपाली सेनाको प्रधानसेनापति प्रशंसा निसानबाट सम्मानित भएका छन्।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले मेयरलाई अचार्यलाई निसानबाट सम्मानित गरेका हुन्।

नेपाली सेनाले सञ्चालन गरिरहेको सफा हिमाल अभियानअन्तर्गत जैविक विविधता तथा पर्यावरण संरक्षणमा योगदान पुर्‍याएको भन्दै मेयर आचार्यलाई सम्मान गरिएको हो।

सम्मान पाएपछि मेयर आचार्यले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा प्रत्यक्ष रुपमा प्रभावित समुदायको उत्थान, जीविकोपार्जनको कार्यक्रममा लाग्न प्रोत्साहन मिलेको बताए।

पोखराको पहिचानसँग जोडिएका हिमालको सफाइ अभियानमा महानगरपालिकाले सेनाको टोलीलाई आर्थिक सहयोग गरेको थियो।

सिफारिस

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवामा व्याप्त राजनीतिक पहुँच, भनसुन, सरुवामा हुने चलखेल र सेवाप्रवाहमा हुने...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a better education or earning more money. Perhaps it is about wanting a life where hard...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

भर्खरै

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

धेरै पढिएको